
Nssbus7
Bksbus5
gms
Jsbus
Ssbus
Amb
Ddhbs
Ratbs
Csbus
Syees
Gsl
Pbu
dsbus
Rbs
syysr
Gsbus

Tsm
Rgs
Rgu
Wsp
Asm
Ssm
nsb
Ksm
Sbs
Pvg
Rsb
Ggd
Hal
Gst
Rgu
Vor
Sls
Bbu
Bbbpu

Mks
Abd
Syp
Jmb
Ptm
Bml
Rpp
Gsb
Rmb
sab
bbt
Pls
Jmb
दाङ । दाङमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको घोराही उपहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ४१ वर्षीय मनिराम चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
उनी आज विहान साढे ६ बजे नवलपुरमा रहेको सगरमाथा हार्डवयर एण्ड कोल्ड सप्लायर्सको अगाडी मृत अस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
हार्डवयर पसलको सिसिक्यामेरामा चौधरी राती अन्यत्र कतैबाट आएको देखिएको छ । साथै घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
