Sidha Patra सोमबार, माघ ०३, २०७८

रौतहट । रौतहट प्रहरीले नक्कली मोबिल बनाइ विक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका–९ का २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।

त्यस्तै उनीहरुले झुक्यानमा पारेर क्यास्ट्रोल, बजाज, हिरोहोण्डालगायत कम्पनीहरुको लोगो प्रयोग गरी उक्त कम्पनीहरुको मोबिल तथा पार्टसहरु भण्डारण गरी कालोबजारी गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी उनीहरुकाे साथबाट मोबिल भरिएको तीन हजार बट्टा, खुल्ला मोबिल भरि राखेको दुई सय लिटरको टिनको ड्रम दुईवटा र नौ वटा मोबिल राख्न प्रयोग गरिएको टिनको खालि ड्रम बरामद गरेको प्रहरीले जनाएकाे छ । नयाँपत्रीका

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]