
Rks
Bsn
Tgp
Csb
Ssb
Ssb
Gsb
Ksb
Ksb
Ksb
jsb
Rsb
Usb
Ppu
Nsb

Usb
Tsb
Gsb
Ssb
Hl1

Nps
ptl
Rgu
दाङ । तुलसीपुर क्षेत्रमा आज थप ११ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । ३० जनाको एन्टीजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।
एक साताको बिचमा तुुलसीपुर क्षेत्रमा एक सय १७ जनामा संक्रमण देखिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुु भएको छ ।
त्यस्तै कोरोना संक्रमण बढ्दै गएपछि तुुलसीपुर क्षेत्रका सरकारी र निजि विद्यालयहरु माघ ३ गते सम्म बन्द गरिएको छ । त्यस क्षेत्रका विद्यार्थी र शिक्षकहरुमा संक्रमण देखिएको हो ।
