
Pes
Lnp
Djs
pku
Gfs
sbs
Rgp1
cjs
Pbu
Ggp
Rgp
Sgr
Srbpu
Unsku

Vor
Rsb
Ggd
Asm
Ksm
Rgu
Pvg
nsb
Bbu
Ssm
Sbs
Rgs
Gst
Sls
Wsp
Hal
Rgu
Bbbpu
Tsm

sab
Bml
Jmb
Syp
Pls
Ptm
Gsb
Rmb
Abd
Mks
Rpp
bbt
Jmb
काठमाडौं । नेपाल एकै दिन थप ५७ जनामा कोरोना भाइरस (कोभिडि-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देहि, बारा र पर्सा जिल्लामा थप ५७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा कपिलवस्तुमा ८ जना, रुपन्देहिमा ९, पर्सामा ३९ र बारामा १ जनामा गरि जम्मा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकरमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रसमित सबै पुरुष रहेका छन् । साथै उनिहरुको स्वास्थ्य अवस्था सामान्य र रहेको र उनिहरु सबै स्वास्थ्यक्रमिको सम्पर्कमा रहेको उनले बताए ।
यस अघि हिजो सोमबार पनि एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको थियो। नेपालमा संक्रमित भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्केका छन्।
