
Ppu
Rsb
Ksb
Ksb
jsb
Ssb
Usb
Ksb
Csb
Gsb
Ssb
Tgp
Nsb
Fmb
Rks
Bsn

Ssb
Usb
Tsb
Hl1
Gsb

ptl
Nps
Rgu
दाङ । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको पिसीआर परिक्षण गर्दा लमहिका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै आज लमहि कै एक जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले जिल्लामा सकृय विरामीको संख्या ६ जना रहेको छ ।
जिल्लामा सक्रिय विरामी मध्ये एक जना आईसियू सहितको उपचारमा र अन्य ५ जना घरमै रहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जानकारी दिएको छ ।।
