
Rgp
Djs
Rmb
Sgr
cjs
Sds
pku
Rgp1
Srbpu
Ggp
Rgp
sbs
Gfs
Unsku
Pbu
Cps
Lnp
Pes
Gis

Rgs
Ssm
Sbs
Tsm
Rgu
Hal
Bbu
Sls
Pvg
Gst
Ksm
Rsb
Vor
Wsp
Rgu
Asm
nsb
Bbbpu
Ggd

Syp
Bml
Pls
Jmb
bbt
Rmb
Mks
Abd
sab
Ptm
Gsb
Jmb
Rpp
सल्यान । सल्यानको वागचौरमा भेटिएको विस्फोट पदार्थ नेपाली सेनाले डिस्फोज गराएको छ ।
सल्यानकोे बागचौर नगरपालिका ९ धामिढुंगा स्थित थारदुला नजिकैको ओडारमा भेटिएको विस्फोट पदार्थ (सकेट बम) डिस्पोज गरिएको हो ।
नेपाली सेनाको टोलीले वम डिस्फोज गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार ओडारमा क्षेत्रमा बालबालिकाहरुले चरा खोज्दै जानेक्रममा शंकास्पद बस्तु फेला परेका थिए ।
यसका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।
