
Bsn
Nsb
Ksb
Ksb
Fmb
Ppu
Rks
Ksb
Usb
Ssb
Tgp
jsb
Rsb
Csb
Gsb
Ssb

Ssb
Tsb
Hl1
Usb
Gsb

Nps
Rgu
ptl
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको हो ।
यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशन पछि मात्रै गर्ने निर्णय नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले जनाएको छ । १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।
