
Ksb
Ppu
Rks
Rsb
Bsn
Ksb
Ssb
jsb
Nsb
Usb
Tgp
Ksb
Fmb
Ssb
Csb
Gsb

Usb
Ssb
Hl1
Tsb
Gsb

Rgu
ptl
Nps
दाङ । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौ जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना हुदाँ बसमा सवार २९ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको हो ।
गुडिरहेको बसको पट्टा भाचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै घाइते मध्य ७ जनालाई थप उपचारको लागि बाँके पठाइएको छ ।
