
Rgp
sbs
Lnp
Djs
Gis
Ggp
cjs
Unsku
Gfs
Pes
pku
Srbpu
Sgr
Rgp
Pbu
Rmb
Rgp1
Sds
Cps

Vor
Sls
Tsm
Rgs
Gst
Sbs
Bbu
Ksm
Ssm
Ggd
Bbbpu
Rgu
Rgu
Wsp
Asm
Pvg
nsb
Rsb
Hal

Abd
Syp
sab
Rmb
Ptm
Rpp
bbt
Jmb
Bml
Jmb
Mks
Pls
Gsb
रुपन्देही । रुपन्देहीको तिनाउ गाउँपालिका–३ दोभानको ड्यामसाइडस्थित तिनाउखोला किनारमा एक युवतीको मृत फेला परेकी छन् ।
रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ की २३ वर्षीया सिर्जना खनालको शव शुक्रबार दिउँसो फेला परेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बालबहादुर घर्तीमगरले जानकारी दिए ।
बिहीबार दिउँसो ४ बजे साइकल लिएर घरबाट निस्किएकी उनी शुक्रबार बिहानसम्म घरमा नफर्किएपछि परिवारले खोजी गरेका थिए । दोभान प्रहरी चौकीमा खबर गरेपछि खोजतलास अगाडि बढाइएको थिया े। सिद्धार्थराजमार्गमा सिर्जनाले चलाएको साइकल भेटिएपछि त्यसको केही समयमा तिनाउखोला किनारमा उनको शव फेला परेको प्रहरीले बताएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक घर्तीमगरले बताए । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ ।
