
Pbu
Sgr
Lnp
Rmb
Unsku
Gis
Rgp1
Rgp
sbs
Ggp
pku
Pes
cjs
Sds
Gfs
Djs
Rgp
Cps
Srbpu

Ksm
Rsb
Rgs
Bbbpu
Sls
Ssm
Vor
Rgu
Rgu
Gst
Sbs
Asm
nsb
Pvg
Hal
Ggd
Tsm
Bbu
Wsp

Syp
Jmb
Bml
Jmb
Rmb
sab
Ptm
Rpp
Gsb
Abd
bbt
Pls
Mks
दाङ । नेपालमा गत वर्ष ९ लाख भन्दा बढी मेट्रिक टन दूध उत्पादन भएको पशु सेवा विभागले जनाएको छ । देशभर पालिएका ७४ लाख ५८ हजार भन्दा बढि गाईबाट गत आर्थिक वर्ष ९ लाख २० हजार ४ सय मेट्रिक टन दूध उत्पादन भएको थियो ।
नेपालमा ७ प्रकारका स्थानीय जात र जर्सि लगायतका उन्नत जातका गाई पाल्ने गरिएको छ । सबैभन्दा बढि प्रदेश १ मा १९ लाख ८१ हजार बढि गाई पालिएका छन् ।
प्रदेश २ मा १२ लाख ४७ हजार, बागमती प्रदेशमा १० लाख ६४ हजार गाई छन् । लुम्बिनी प्रदेशमा ११ लाख ६२ हजार तथा सुदुरपश्चिम प्रदेशमा १० लाख १७ हजार, कर्णाली प्रदेशमा ५ लाख ४ हजार तथा गण्डकी प्रदेशमा ४ लाख ८१ हजार गाईपालन गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने चालु आर्थिक वर्षमा स्थानीय तहमार्फत लागत साझेदारीमा गाई प्रवद्र्धन, निजी क्षेत्रसँगको साझेदारीमा गाई स्रोत केन्द्रको स्थापना तथा दुग्ध प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
