इराधा झाक्री मगर/भालुबाङ्ग सोमबार, जेठ १७, २०७८

दाङ । लुम्बिनी प्रदेशकै राजधानी राप्ती गाउँपलिका वडा नम्बर १ भालुबाङ्ग निवासी एक बस्नेत परिवारले कोभिड १९ को दोस्रो भेरियन्टले गर्दा लगाइएको लकडाउनको कारण रोजगारी गुमाएका अति बिपन्न,अपांग, दलित र सुत्केरी परिवारहरुलाई राहत वितरण गरेको छ ।त्यस्तै भालुबाङ्ग निबासी भारतीय गोर्खा रेजिस्मेन्ट रितायरमेन स्वर्गीय ठगबहादुर बस्नेत र छोरा गोबिन्द बहादुर बस्नेत दुबै जनाको सम्झनामा बस्नेत परिवारले सो राहात वितरण गरेको हो । राहात कार्यक्रममा सामाजिक दुरि कायम गरि खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ ।यसैगरी सो कार्यक्रम मार्फत प्रत्येक परिवारलाई २५ केजि चामल,२ केजी दाल, १ केजी नुन,१ लितर तेल, सेनिटाइजर,स्वाबिन, साबुन,र माक्स गरि भालुबाङ्ग बासी भुमिटोल, आपखोलि तोल,नेपाल राष्ट्रिय माबी तोलका गरि ५३ घरधुरिका १ सय ४३ जना परिवारलाई करिब दुई लाख बराबरको राहत सामाग्रीहरु वितरण गरिएको छ । समाजसेवी बिष्णु केसिको समन्वय संगै बस्नेत परिवारका आमा थुमा बस्नेत,छोराहरु लालबहादुर बस्नेत,दिलबहादुर बस्नेत,(जापान),तिल्बहादुर बस्नेत,मनोज बस्नेत (जापान) लगायत बुहारिहरु छोरि जोवाईहरु सबैको सहयोग र सहकार्य एवं समन्वयमा आफ्नो स्वर्गीय बुवा र छोराको सम्झनामा बस्नेतकै धर्म पत्नी थुमा बस्नेतको हातबाट उक्त राहत वितरण कार्यक्रमको उद्घाटन भएको थियो ।त्यस्तै सो राहत वितरण कार्यक्रममा वरिष्ठ द्वय पत्रकार भानु जोशी,महेश रिजाल,सिधापत्र डटकमका संचालक मेगमन बुढा,राप्ती दर्पण टेलिभिजनका प्राविधिक प्रमुख मुक्तिराम पौडेल,पत्रकार इराधा झाक्री मगर हरुको सहभागीता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]