
Rgp1
Ggp
pku
Pbu
Unsku
Lnp
Sgr
Srbpu
Rgp

Gst
Ggd
Ksm
Hal
Asm
Sbs
Bbu
Tsm
Sls
Rgu
Vor
Rsb
Bbbpu
Rgs
Ssm
nsb
Wsp
Rgu
Pvg

Bml
Gsb
Syp
Jmb
bbt
Ptm
Abd
Rmb
Jmb
Pls
sab
Rpp
Mks
कपिलवस्तु । कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिको अध्यक्षमा गंगेशनाथ तिवारी विजयी भएका छन् ।
साझेदारी बनकाे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । १ सय ५४ मतदाता रहेकाे निर्वाचनमा १ सय ५१ मत खसेकाे थियोे ।
बुुधबार कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिकाे लागि भएकाे निर्वाचनबाट तिवारीले १ सय २ मत प्राप्त गर्दै साझेदारी बनकाे अध्यक्षमा विजयी भएका छन् । उनकाे निकट प्रतिद्वन्द्वी राम कुमार यादवले ४१ मत मात्र ल्याएका छन् ।
यस्तै हसमत अलि धुनियाले २ मत मात्र प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदमा मिना कुमारी कुर्मी निर्वाचित भएकी छन् । उनले ९७ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजय हासिल गरेकी छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी ज्ञानमति कुर्मीले ४७ मत प्राप्त गरेकी छन् ।
