
Rsb
Csb
Fmb
Usb
Bsn
jsb
Ppu
Ssb
Ssb
Gsb
Ksb
Tgp
Nsb
Ksb
Rks
Ksb

Ssb
Gsb
Tsb
Hl1
Usb

ptl
Nps
Rgu
डडेल्धुरा । लागुऔषधसहित एक जना पक्राउ परेका छन् । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ४ खलङ्गाबाट १६.१२ ग्राम चरेश सहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेका हुन्।
गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा लागुऔषध (चरेश) भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताइएको छ।
