
Ksm
Sds
Rbs
mbd
Gisld
Gmk
gst
Anm
Mbdvs
Pbu

Sls
Rsb
Tsm
Rgu
Ssm
Rgu
Sbs
Vor
Ksm
Asm
Ggd
nsb
Gst
Bbbpu
Wsp
Rgs
Bbu
Pvg
Hal

Rpp
Mks
Bml
Rmb
Abd
Syp
sab
Jmb
Pls
Ptm
Gsb
Jmb
bbt
काठमाडौं । पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलान्यास गरेका छन् ।
शनिबार एक कार्यक्रमबीच भरतपुर ओरालोमा बिजुलीका तार भूमिगत गर्ने परियोजनाको उनीहरूले शिलान्यास गरेका हुन् । प्रचण्ड र घिसिङले गैंचीले खनेर शिलान्यास गरेका हुन् । उक्त आयोजना अन्र्तगत पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका अन्तर्गतका मुख्य सडकहरू बिजुलीका तार भूमिगत गरिने विद्युत् प्राधिकरणले जनाएको छ । शिलान्यास कार्यक्रमपछि बोल्दै प्रचण्डले भरतपुरबाट देशभर विकास र समृद्धिको सन्देश दिने आफ्नो संकल्प रहेको बताए ।
करिब तीन अर्बको लागतमा बन्ने उक्त आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ । पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना २०२४ जनवरी १९ मा सम्पन्न गरिसक्नुपर्ने आयोजना निर्माणको जिम्मा श्री टाटा प्रोजेक्ट्स भारतले पाएको छ ।
त्यस्तै उक्त आयोजनाको सम्झौता २०२२ जनवरी २० तारिखमा भएको थियो । शिलान्यास कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहाल सहभागी रहेका थिए ।
