
Ksb
Fmb
Ksb
Ssb
Ppu
Ksb
Rks
Usb
Ssb
Rsb
jsb
Gsb
Nsb
Csb
Tgp
Bsn

Tsb
Usb
Hl1
Ssb
Gsb

Rgu
ptl
Nps
बाँके । रोल्पा माडि गाउँपालिका वडा नम्बर २ बस्ने १८ वर्षीय किरण घर्ती रहेका छन् । जमुनाहा प्रहरीको टोलीले आवश्यक जाँच गर्दा मास्क भित्र लुकाएर राखेको अन्दाजी १३ ग्राम खैरो हिरोईन फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाहा इन्चार्ज वरिष्ठ सइ माधव रिजालले जानकारी दिए ।
त्यस्तै पक्राउ परेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
