
Ksb
Ppu
Ksb
Rks
Ksb
Nsb
Usb
Rsb
Bsn
Ssb
Tgp
Fmb
jsb
Gsb
Ssb
Csb

Tsb
Gsb
Usb
Hl1
Ssb

ptl
Rgu
Nps
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो ।वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११ स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई प्रकाउ गरेको हो ।
पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेका छ । उनिहरु माथी थप अनुसन्धान भैरहेको डीएसपी रविन्द्र खनालले बताउनु भयो । यस अधि अस्ति मात्र ६ जुवाडे लाई पक्राउ गरेको थियो ।
