
Csbg-7
Pbu
Rksr-7
Msbg-2
Jsbr-3
Gsbg-3
Usbl-7
Jsbg-7
ksbl-7
Gsbr-6


दाङ । दाङमा लेनदेन मुद्धाका फरार एक महिलालाई प्रहरीले प्रक्राउ गरेको छ । २०७३ साल साउन २३ गते लेनदेन मुद्धामा १ वर्ष कैद सजाय फैसला भई फरार हुँदै आएका महिलालाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी ३७ वर्षिय मेनुका कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ। साथै उनलाइ आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको उहाँको भनाई छ ।
