
Tgp
Nsb
Ppu
Usb
Ksb
jsb
Rks
Ssb
Gsb
Fmb
Rsb
Ksb
Ksb
Ssb
Csb
Bsn

Ssb
Gsb
Usb
Tsb
Hl1

ptl
Rgu
Nps
काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ म्याग्निच्युडको दुई भुकम्प गएको हो ।
यसअघि आइतबार गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।अनलाइनखबर
