सागर थापा शुक्रबार, आश्विन ०१, २०७८

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जको समन्वयमा ट्राफिक प्रहरी,जनपद प्रहरी तथा नगर प्रहरी समेतको संयुक्त टोलीले झरी बर्षामा जिल्ला ट्राफिक प्रमुख राजु भण्डारी र वडा प्रहरी प्रमुख डिल्ली खड्का नगर प्रहरी लागएतले बाँके जिल्लाको नेपालगंज स्थित नेपाल भारत सिमाना जमुना,चारबाहिनी चोक,भेरी अस्पताल अगाडि चोक,गणेशमान चोक,बिपी चोक लगायतका विभिन्न स्थानहरुमा सवारी दुर्घटना न्युनिकरण, पार्किङ व्यवस्थापन तथा अव्यवस्थित रुपमा संचालनमा रहेका वर्कसपहरुलाई व्यवस्थित रुपमा संचालन गर्न सचेतनामुलक कार्यक्रम गर्नुका साथै पार्किङ निषेध गरिको छ ।

त्यस्तै ठाँउ ठाँउमा पार्किङ गर्नेहरुलाई धमाधम कारवाही गरिदै आएको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]