
Csb
Bsn
Rsb
Ssb
Ksb
Ksb
Tgp
Rks
Gsb
Ksb
Ssb
Usb
jsb
Ppu
Nsb
Fmb

Gsb
Usb
Tsb
Ssb
Hl1

Rgu
ptl
Nps
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई कतार हुँदै १ सय,२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
त्यस्तै अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १ सय,२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको बताए । तर परराष्ट्र मन्त्रालयले भने १ सय १८ जना नेपाली काठमाडौं आएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।
