
Sgr
Pes
Djs
Ggp
Unsku
pku
cjs
Rgp
Rgp1
sbs
Srbpu
Pbu
Lnp
Gfs

Sbs
Vor
Rgu
Ksm
Hal
Bbu
Ssm
Tsm
Ggd
Pvg
Rsb
Asm
Bbbpu
Gst
Sls
Rgu
Rgs
nsb
Wsp

Gsb
bbt
Pls
Jmb
Jmb
Rmb
Mks
Bml
Ptm
Syp
sab
Rpp
Abd
बाँके । नेपाल चिकित्सक संघले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध गरेको छ । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मनोबल बढाउनुको साटो हातपात गर्ने र अस्पताल तोडफोड गर्ने घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको छर्लङ्ग हुने संघले बताएको छ ।
त्यस्तै भेरी अस्पतालमा संलग्न व्यक्तिहरुलाई मन्त्रिपरिषदको निर्णयअनुसार कडा भन्दा कडा कारवाही गरी देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कामबाट बिमुख हुने बाध्यात्मक परिस्थितिको सिर्जना नगर्न समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं’ महासचिव बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको दिनलाई कालो दिन घोषणा गर्दै शुक्रबार कालोपट्टी बाँधेर काम गर्ने चिकित्सक संघले जनाएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण जस्तो अपराधिक घटनामा संलग्नलाई कडा कारबाही गर्ने कानुन ल्याउन पनि चिकित्सक संघले सरकार संग माग गरेको छ ।
