
Rbs
Nssbus7
Gsbus
Ddhbs
Amb
dsbus
Gsl
Pbu
Ssbus
Bksbus5
gms
Jsbus
Csbus
Ratbs

Tsm
Gst
Rgu
Pvg
Hal
Rgu
Rgs
Rsb
Bbbpu
Ksm
Sls
Bbu
Ssm
Vor
Ggd
nsb
Asm
Sbs
Wsp

Mks
Gsb
Jmb
Pls
Jmb
Ptm
Rmb
bbt
sab
Bml
Rpp
Abd
Syp
काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।
