
cjs
Sgr
Ggp
Djs
Lnp
Pes
Pbu
Srbpu
Rgp1
Unsku
pku
Rgp
Gfs
sbs

Hal
Sls
Ksm
Rgu
Rgs
Wsp
Rsb
Rgu
Ggd
nsb
Pvg
Vor
Sbs
Tsm
Gst
Bbu
Ssm
Bbbpu
Asm

Mks
Jmb
Syp
Ptm
Jmb
Gsb
Rpp
Bml
Rmb
Pls
bbt
sab
Abd
काठमाडौं । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।
