
Rgp
pku
Pbu
Srbpu
Djs
Sgr
sbs
cjs
Rgp1
Pes
Unsku
Ggp
Lnp
Gfs

Vor
Bbu
Pvg
Gst
Asm
Tsm
Wsp
Sbs
Ksm
Ssm
Ggd
Rsb
Hal
Rgs
Bbbpu
Rgu
Sls
Rgu
nsb

Rpp
Gsb
Pls
Abd
Ptm
Syp
Bml
Jmb
Rmb
Jmb
sab
Mks
bbt
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार,३ सय, ९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोना भाइरसद्वारा पाँच हजार,६ सय,५७ जना सङ्क्रमित थपिएका छन् ।
यसैगरी कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या ३ लाख,२३ हजार,१ सय,८७ पुगेको जनाएको छ । त्यस्तै कोरोनाको कारण ३३ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९सय,२८ जना सङ्क्रमित निको भएका छन । हालसम्म दुई लाख ८१ हजार ९५ जना कोरोनामुक्त भएका छन् ।
