
Ssb
Ssb
Ksb
Rsb
Ksb
Gsb
Bsn
jsb
Rks
Ksb
Usb
Csb
Tgp
Nsb
Fmb
Ppu

Usb
Tsb
Ssb
Hl1
Gsb

Rgu
ptl
Nps
दाङ । कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिकाका १५ वर्षीय बिधान आचार्यको मृत्यु भएको छ ।
आचार्यको बैशाख ८ गते भैरहवा मेडिकल कलेजमा पिसिआर चेक गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै आचार्यमा अत्याधिक ज्वरो देखिएपछि उपचारका लागि भैरहवा लगिएको थियो । उपचारको क्रममा उनको १० गते शुक्रबार बिहान करिब ३ बजे निधन भएको हो ।
