
Csb
Ksb
Ssb
Ksb
Tgp
Usb
Ppu
Ssb
Bsn
Gsb
Nsb
Rsb
Ksb
Rks

Usb
Tsb
Hl1
Gsb
Ssb

ptl
Nps
Rgu
दाङ । देउखुरीको लमही चेम्बर अफ कमर्स लमहीले दोस्रो चरणमा बढ्दै गइरहेकाे शक्तिसाली काेराेना भाइरस सङ्क्रमणबाट सुरक्षित हुनका लागि स्वास्थ्य मापदण्ड अपनाउन सम्पुर्णमा अपील गरेकाे छ ।
काेभिड १९ काे सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेकाे बेला लमही बजारको गोलघर अगाडि पैदल यात्रुलाई नि:शुल्क मास्क बितरण गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले सम्पूर्ण व्यावसायीहरू तथा आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका हुन ।
त्यस्तै दोस्रो चरण्को कोरोना भाइरस पहिलो चरणको कोरोना भाइरसको भन्दा संक्रमण दर उच्च साथै शक्तिसाली देखिएको छ । जसबाट बच्न आम नागरिक सतर्कता अपनाउनु पर्ने देखिन्छ ।
