
Srbpu
Djs
Lnp
Sgr
Rgp1
pku
cjs
sbs
Gfs
Ggp
Pbu
Unsku
Rgp
Pes

Rgs
Rgu
Gst
Rgu
Rsb
Bbbpu
Asm
Ksm
nsb
Sls
Hal
Ggd
Pvg
Bbu
Tsm
Sbs
Vor
Ssm
Wsp

Pls
Jmb
Jmb
Abd
Bml
bbt
sab
Rmb
Gsb
Syp
Ptm
Rpp
Mks
काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा बढीको मृत्यु भएको हो ।
यस्तै अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको मृत्यु भैसकेको छ । यस्तै भारतमा एक लाख ७७ हजार एक सय ६८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको मृत्य भएको छ ।
त्यस्तै पछिल्ला दिनमा विश्वमा औसतमा १२ हजार जनाको मृत्यु हुने गरेको पाइएको छ । विश्वमा अहिले १४ करोड १३ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् । यस्तै ११ करोड ९९ लाखभन्दा बढीले कोरोनालाई जितेका छन् ।
