
Gfs
Djs
cjs
Ses
Sgr
Pes
pku
Ggp
Pbu
Rgp1
Srbpu
Rgp
Unsku
Lnp

nsb
Pvg
Ksm
Gst
Ggd
Rgs
Sbs
Bbu
Hal
Tsm
Ssm
Rgu
Vor
Rsb
Wsp
Bbbpu
Asm
Rgu
Sls

Rpp
Rmb
Jmb
Bml
Pls
Jmb
Abd
Syp
Gsb
Mks
Ptm
sab
bbt
सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज संयुक्तरुपमा राजीनामा दिएका छन् । त्यस्तै माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला,सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले संयुक्तरुपमा आज राजीनामा दिएका हुन् । यस्तै संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । तीनजना मन्त्रीले पार्टी निर्देशनअनुसार संयुक्तरुपमा राजीनामा घोषणा गरेका छन् ।
त्यस्तै यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर माधव नेपाल समूहका सांसदहरुले आफूहरुले समर्थन फिर्ता नलिएको बताउँदै आएका थिए ।
