
Ksm
Gisld
Pbu
Gmk
Anm
Mbdvs
Sds
Rbs
mbd

Rgu
Asm
Vor
Bbbpu
Pvg
Tsm
Bbu
Rgs
Ggd
Sls
Rsb
Ssm
Ksm
Wsp
nsb
Hal
Rgu
Sbs
Gst

Gsb
Rpp
Pls
Ptm
Jmb
Jmb
Syp
Bml
bbt
Rmb
sab
Abd
Mks
दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे राजपुर गाउँ पालिकाकाे प्रथम परिषद् भेला शनिबार राजपुरकाे जङग्रहवामा सम्पन्न भएकाे छ ।
गाैरी संकर मा वि भैसाहीनाकाका प्रअ टंक ब. बि.क. काे अध्यक्षता र नेकपा (माओबादि केन्द)का केन्द्रीय सदस्य क निर्मल आचार्यकाे प्रमुख आतिथ्यतामा बसेकाे भेलाले शिक्षक रामवरण यादबकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाेछ । जस्काे उपाध्यक्षमा टंक ब.बि.क,खमिसरा घर्ती,सचिबमा राम सुरेश यादब, सह सचिबमा यज्ञ ब.वली,सदस्यहरुमा शन्त कुमार यादब,राम ब.पुन,दिलाराम यादब,दिपक नेपाली , शसिराम वि.क,आशा नेपाली,रेशम नेपाली,भुप बहादुर शाह,सुसिला घर्ति रहेका छन् ।
उक्त भेलामा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य,राजपुरका अध्यक्ष क.चक्रबहादुर खड्का (शिखर) नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश सचिबालय सदस्य क सागर,एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश अध्यक्ष याम प्रसाद अधिकारी,जिल्ला अध्यक्ष हुकुम बुढाथोकी,उपाध्यक्ष बिष्णु भण्डारी,प्रदेश कमिटी सदस्य विष्णु खत्री,जिल्ला सचिब जित बहादुर वि.क,संगठनका जिल्ला सह सचिब तथा राजपुर गा.पा.ईन्चार्ज लिलाधर बि.क लगायतले मन्तब्य राख्नु भएकाे थियाे । कार्यक्रममा शिक्षक राम शुरेस यादबले स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन शिक्षक रामवरण यादबले गर्नु भएकाे थियाे ।
