
mbd
Pbu
Sds
Rbs
Mbdvs
Gisld

Asm
Bbbpu
Tsm
Ssm
Gst
Ggd
Hal
Rgs
Pvg
Vor
nsb
Sls
Rgu
Rgu
Wsp
Ksm
Rsb
Sbs
Bbu

bbt
Gsb
Syp
Abd
Mks
Rpp
Pls
Jmb
Ptm
Rmb
sab
Jmb
Bml
दाङ । देउखुरीको राप्ती गाउपलिका वडा नम्बर २ लालमटिया स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कम्प्युटर अपरेटर बिक्रम राणालाई सहकारी संस्थाको रकम हिँनाविना गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले दिनु भएको जानकारी अनुसार राणा उक्त बचत तथा ऋण सहकारी संस्थामा विगत लामो समयदेखि कम्प्युटर अपरेटरको रुपमा कार्यरत रहेको बुझिएको छ ।
राणाले सेयर सदस्यहरूले जम्मा गरेको करोडौं रकम ह्याक गरी हिनावीना गरेको आशंकामा अनुसन्धानका लागि उनको विरुद्धमा मुद्धा दर्ता गरी हिरासतमा राखिएको प्रहरी प्रवक्ता रिजालले जानकारी गराउनु भयो ।
