
Gisld
Rbs
Pbu
Sds
Mbdvs
mbd

Tsm
Bbu
Gst
Wsp
Rgu
Bbbpu
Sls
Sbs
Vor
Ssm
Asm
Hal
Ksm
Rsb
Rgs
Rgu
Pvg
Ggd
nsb

sab
Jmb
Rpp
Jmb
bbt
Bml
Abd
Rmb
Mks
Pls
Syp
Gsb
Ptm
कैलाली । कैलालीमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेएकी छन् । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनी घर भएकी १९ वर्षीय अन्जली जैसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जैसी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
