
Gisld
Rbs
Mbdvs
Pbu
Sds
mbd

Ggd
Hal
Rsb
Sbs
Ssm
Wsp
Pvg
Sls
Rgu
Ksm
Bbbpu
Gst
Rgs
Bbu
nsb
Tsm
Vor
Asm
Rgu

Pls
Jmb
Ptm
sab
Gsb
Syp
Abd
Rmb
Mks
Bml
Jmb
bbt
Rpp
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वार्ड नं १ जनकनगर बस्ने २३ वर्षीय तुलाराम थारुलाई बाघले आक्रमण गरि घाइते बनाएको छ । पटक पटक मान्छे मार्दा मान्छेलाई आक्रमण गर्दा समेत नियन्त्रण गर्न नसकेको बर्दिया राष्ट्रिय निकुञ्ज भने बेखबर भएको स्थानीय बासी राधा चोधरीले बताइन् ।
सोमबार बिहान करिब ५ः३० बजेको समयमा खेतमा पानी चार्न गएको बेला बाघले आक्रमण गरेको हो। घाइते थारुको टाउको, घाँटी र पिठ्युँमा चोट लागेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिनु भयो ।
त्यस्तै घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ भने यस क्षेत्रमा पाटेबाघले दिनहुँ जस्तो चौपाया बस्तुभाउ मार्ने गरेको छ । बर्दियामा पाटेबाघको आक्रमणमा परी १० जनाले ज्यान गुमाइसकेका छन्।
खाता जैविक मार्ग र राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा सतर्क र सजक रहन डिभिजन वन कार्यालय बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्जले अनुरोध गर्दै आइरहेको छ ।
