Sidha Patra शुक्रबार, साउन १५, २०८३

दाङ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले आफ्नो जन्मदिनको अवसर पारेर वृक्षारोपण गरेका छन् ।

त्यस्तै,उनले शुक्रबार परेको आफ्नो जन्म दिनको अवसरमा प्रदेश सभा सचिवालय परिषरमा आँप, जामुन लगायतको फलफूलका पिरुवाहरु रोपेका हुन् । यस्तै उनले उक्त वृक्षारोपण गर्दै हरेक मानिसले आफ्नो जन्म दिन लगायत अन्य शुभ कार्यमा यसैगरी एक एक वटा विरुवा रोप्ने बानी बसाले सकारात्मक सोचको विकास हुँदै जाने बताए ।

उक्त वृक्षारोपण कार्यक्रममा प्रदेश सभा सचिब दुर्लभ कुमार पुन,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट,उपसचिब लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । गाउँपालिकका अध्यक्ष बिष्टले सभामुखलाई बोधिबृक्षको बिरुवा उपहार स्वरुप हस्तान्तरण गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]