
Mbdvs
Gisld
Rbs
Ksm
Gmk
Sds
Pbu
mbd
Anm
gst

Tsm
Hal
Rsb
Bbbpu
Asm
Gst
Rgs
Sbs
Rgu
Bbu
Ksm
Sls
Wsp
Ggd
Ssm
Pvg
Rgu
nsb
Vor

Mks
Rpp
Rmb
Pls
Jmb
Syp
Abd
Jmb
sab
Gsb
bbt
Bml
Ptm
दाङ । तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जङ्गल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार बेलुका ८ः३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
त्यस्तै,भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार १०ः४० बजे उनकै घरबाट लागुऔषध Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।
यस्तै,सोही क्रममा तुलसीपुर– २ बालापुर बस्ने २१ वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
