
pku
Rgp1
Srbpu
Ggp
Lnp
Unsku
Pbu
Rgp
Sgr

Vor
Sbs
Bbbpu
Rgu
Rsb
Hal
Rgu
nsb
Ksm
Ssm
Rgs
Wsp
Pvg
Bbu
Tsm
Sls
Asm
Ggd
Gst

Syp
Gsb
Bml
Mks
Rpp
sab
Abd
Jmb
Ptm
bbt
Rmb
Jmb
Pls
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । उनले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् ।
सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् ।
त्यस्तै संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अनलाइनखबर
