
Srbpu
Unsku
Rgp
pku
Sgr
Rgp1
Lnp
Pbu
Ggp

Hal
Bbu
Ssm
Ksm
Rgs
Ggd
nsb
Rsb
Sbs
Asm
Sls
Vor
Gst
Wsp
Rgu
Rgu
Pvg
Tsm
Bbbpu

Gsb
Mks
Syp
Jmb
bbt
Pls
Jmb
Ptm
sab
Rmb
Bml
Abd
Rpp
दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ ।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा ९१० र धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट अधिवेशन आह्वान गरिएको हो ।
त्यस्तै,सूचना अनुसार अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ९१० बमोजिम प्रदेश सभा सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
