Sidha Patra शनिबार, बैशाख १२, २०८३

काठमाडौं । तीनकुनेस्थित गैरीगाउँकाे सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएको छ ।

सुकुम्बासी बस्तीका घरटहरा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो ।

त्यस्तै घरटहराभित्र सामान सार्ने काम भइरहेको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सुकुम्बासीको सामान सार्नको लागि सहयोग गरिरहेको छ ।

यस्तै यस क्षेत्रको खोला किनारमा सुकुम्बासीहरुले पक्की घर बनाएर बसिरहेका थिए । सरकारले खाेला किनारकाे अव्यवस्थित बस्ती खाली गर्न केही दिन अघि माइकिङ गरेकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]