
Sgr
Unsku
Rgp
Rgp1
pku
Lnp
Ggp
Pbu
Srbpu

Vor
Hal
Ssm
nsb
Tsm
Rgu
Sbs
Asm
Gst
Bbu
Pvg
Ggd
Rsb
Rgs
Ksm
Rgu
Sls
Bbbpu
Wsp

Ptm
Abd
Pls
Syp
Rpp
bbt
sab
Rmb
Mks
Bml
Gsb
Jmb
Jmb
काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ ।
बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरु हटाउन डोजर चलाइएको हो ।
सुरुमा दुईवटा डोजर चलाइएको छ । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् ।
त्यस्तै काठमाडौँ महानगर प्रहरी बलका अनुसार थापाथलीमा डोजर चलाएर सकिएपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदै छ ।
