
Sds
mbd
Rbs
Mbdvs
Pbu
Gisld

Bbu
Rgu
Gst
Rgs
Rsb
Wsp
Ggd
Rgu
Vor
Ssm
Ksm
Hal
Pvg
Bbbpu
Tsm
nsb
Sls
Sbs
Asm

Syp
Abd
bbt
Ptm
Pls
sab
Bml
Jmb
Rmb
Jmb
Rpp
Gsb
Mks
कपीलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन्सार नाकामा अन्य देशबाट ल्याइने सय रुपैया भन्दा माथीको सामानमा अनिवार्य भन्सार गराउनु पर्ने प्रावधान कडाइका साथ लागु गर्न निर्देशन दिएसंगै कडाइ गर्न थालिएको छ ।
कृष्णानगरको यात्रुगेट,ट्रांसमीटर लगायत स्थानबाट सामान लिएर आउने व्यक्तिलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले मुख्य भन्सार नाका लिंकगेटबाट लैजान अग्रह गर्नुका साथै समझाएर फर्काउने गरेको स्रोतले जनाएको छ ।
यस्तै भारतबाट सामान लिएर आउने व्यक्ति हरुले पहिला यस्तो न रहेको ले आज आएर यस्तो समयको सामना गर्नुपर्ने तथा नेपालमा अधिकांश कुरा महगो भएकाले विहेवारीको सामान समेत ल्याउन असहज भएको स्थानीयहरु बताउछन् ।
त्यस्तै यता भने देशभरका भन्सार नाकामा कडाई गरिएकाले कृष्णानगर पनि सरकारको निर्देशन कडाइका साथ लागु गरिएको हुन सक्ने स्थानीय समाजसेवीहरु बताउ छन् । भन्सार बिन्दुबाट करिब ४/५ किलोमिटर भित्र समेत सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले छड्के चेकिंग गरेर भन्सार न गरिएका माल वस्तुहरु भन्सार कार्यालय बुझाउने गरेका छन् ।
