
Sds
Mbdvs
mbd
Gisld
Rbs
Pbu

Rgu
Bbu
Sls
Pvg
Rgu
Ssm
Wsp
Ggd
Bbbpu
Gst
Tsm
Asm
Rsb
Ksm
nsb
Rgs
Vor
Sbs
Hal

Pls
Gsb
Abd
sab
Bml
Rmb
Rpp
Jmb
Jmb
Ptm
Mks
Syp
bbt
दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ ।
बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
त्यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी,प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।
