
Pbu
mbd
Rbs
Gisld
Mbdvs
Sds

Bbu
Gst
Wsp
Sls
Tsm
Rgu
Pvg
nsb
Rgu
Sbs
Vor
Bbbpu
Hal
Rsb
Rgs
Ksm
Ggd
Asm
Ssm

Bml
Syp
Pls
bbt
Jmb
Jmb
Mks
Ptm
Rmb
sab
Gsb
Rpp
Abd
काठमाडौँ । प्रहरीले काठमाडौँको बानेश्वरबाट होस्टल सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ घर भएकी ४५ वर्षीया मायाकुमारी देवी मिश्र छिन् ।
त्यस्तै बानेश्वरको कात्यानी चोकस्थित उनले सञ्चालन गरेको न्यू कस्यप ब्वाईज होस्टलबाट प्रहरीले ०.१३ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । केहिदिन अघि प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले छापा मार्दा होस्टलको काउन्टरमा खैरो हेरोइन भेटिएको थियो ।
यस्तै आरोपी विरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।रातोपाटी
