
Sgr
Rgp
Ggp
Djs
Unsku
cjs
pku
sbs
Srbpu
Gfs
Lnp
Pes
Pbu
Rgp1

Hal
Sls
Bbbpu
Sbs
Vor
Bbu
Ssm
Wsp
Pvg
Ggd
Rgs
Rgu
nsb
Ksm
Rsb
Asm
Tsm
Rgu
Gst

Gsb
Syp
Rmb
Jmb
bbt
Rpp
Abd
Ptm
Jmb
Pls
sab
Mks
Bml
दाङ । राष्ट्रिय खोप कार्यक्रम वडा स्तर तथा सरसफाइ प्रवर्द्धन कार्यक्रमको समिक्षा र पुर्ण खोप घोषणा तथा दिगोपनाको योजना तयारी बैठक वडा स्तरको सुक्ष्म योजना कार्यक्रम मंगलबार लमही नगरपालिका वडा नम्बर ७ को कार्यालयमा सम्पन्न भएको छ ।
सो वडाका वडा अध्यक्ष मोहन गिरीको अध्यक्षतामा बसेको बैठक कार्यक्रममा कोभिड १९ र खोप सम्बन्धि सतबरिया स्वास्थ्य चौकीका इन्चार्ज लालमणी सुवेदीले प्रस्त पार्नु भएको थियो । सो तयारी बैठक कार्यक्रममा वडा सदस्यहरु केदार चौधरी,सुनमाली बिक,राधा केसी,अर्जुन आधारभूत विद्यालय हस्नापुरका प्रधानध्यापक महेश न्यौपाने लगायतको सहभागी रहेको थियो ।
त्यस्तै बैठक कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरीले
कोरोनाको खोप लगाउने कार्यक्रम आफ्नो वडामा आइपुग्दा अत्यन्तै खुसी भएको बताउनु भयो । विश्व आतंकितको अबस्थामा हाम्रो हालत अब के हुने हो भनेर चिन्तित भएको समयमा कोरोनालाई पराजित गर्नको लागि खोप उत्पादन भएर आफ्नो वडा र सामु आएको हुँदा अब चिन्ता नगर्न आफ्नो वडा बासीलाई अनुरोध गर्नु भयो ।
त्यस्तै उहाँले विशेष गरि कोरोनालाई जित्नको लागि अहिले विश्व स्वास्थ्य संगठनले मानेता दिएको खोप आएको हुँदा वडामा यहीँ फाल्गुन २५ गते करि खोलादेखि पश्चिम् र २६ गते बन घुर्षीदेखी अर्जुन खोला सम्म ५५ वर्ष देखि माथिका आम नागरिकहरु नछुटेर खोप लगाइ आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्नमा मदत पुराउन अनुरोध गर्नु भएको छ ।
