
Sgp
Rgp
Ggp
Rgp
lnp
ksb
Jns
Rgp
Dus
Rgp
Asb
Usb
Lks
Lnp
Ggp

lms

काठमाडौ । सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति नाम निकाल्ने भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ सानोभर्याङ बस्ने २७ वर्षीय सञ्जिव राई छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ घर भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
यस्तै उनले हेल्थ असिस्टेन्ट विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने भन्दै एक जनाबाट १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
