Sidha Patra बिहिबार, जेठ ०१, २०८२

धनगढी । कञ्चनपुरबाट लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११, गड्डाचौकी र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट लागुऔाषधसहित २ जना पक्राउ परेका हुन् ।

त्यस्तै भारतबाट नेपाल तर्फ आउदै गरेका भीमदत्त नगरपालिका –२ का दिपेश डगौरा चार ग्राम १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनलाई नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर,जिल्ला प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय,महेन्द्रनगर र इलाका प्रहरी गड्डाचौकीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकका २५ वर्षीय सन्दिप श्रीवास्तव डोकेबजारबाट पक्राउ परेका छन् । उनी पनि भारतबाट नेपाल तर्फ आउँदै गर्दा २ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी परासनको टोलीले पक्राउ गरेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]