Sidha Patra शुक्रबार, चैत्र २९, २०८१

धनगढी । लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर –५ तारानगरबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने २५ वर्षीय तपेन्द्र शाहलाई पक्राउ गरेको छ ।

त्यस्तै शाहलाइ ३३ ग्राम १० मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित बिहीवार नियन्त्रणमा लिएको छ। यसैगरी घोडाघोडी नगरपालिका वडा नम्बर–१ सुख्खड बजारबाट ८० मिलिग्राम खैरो हेरोईनसहित घोडाघोडी नगरपालिका–१ सितानगर बस्ने १९ वर्षीय सुनिल मल्ललाई इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]