
Lnp
Rgp1
Unsku
pku
Ggp
Rgp
Sgr
Srbpu
Pbu

Tsm
Pvg
Ggd
Rsb
Hal
Ssm
Bbbpu
Ksm
Vor
Rgu
Sbs
Rgu
Gst
Asm
Rgs
Wsp
Bbu
nsb
Sls

Rmb
Abd
sab
Syp
bbt
Gsb
Jmb
Bml
Rpp
Ptm
Jmb
Mks
Pls
रुपन्देही । सिद्धार्थनगर नगरपलिका भैरहवाले छाडा चौपाय व्यवस्थापनमा सक्रियता देखाएको छ ।
अघिल्लो वर्ष पश्चिम नवलपरासीको एक गौशालाको समन्वयमा छाडा चौपाय व्यस्थापन गरेको नगरपालिकाले यो पकट कपिलबस्तुको बाणगंगा नगरपलिकासगंको समन्वयमा व्यबस्थापन सुरु गरेको हो । यो वर्ष शनिवारदेखी छाडा चौपाय व्यवस्थापन अभियान सुरु गरिएको र पहिलो दिन ५० भन्दा बढी छाडा चौपाय बजार क्षेत्रबाट नियन्त्रणमा लिईएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशाकिय अधीकृत जनक थापाले जानकारी दिए । उनका अनुसार ति गाई,गोरु कसैले आफ्रनो भनी दावी गर्न आएमा न्युनतम सात हजार जरिवाना गराएर दिईने र अन्यथा व्यस्थापनकोलागी कपिलबस्तु लैजाने तयारी भैरहेको छ ।
यस्तै नगर क्षेत्रभित्र थारा, बेत बसेका वा दूध दिन छोडेका र बिरामी गाईगोरु बेवारिसे अवस्थामा छोडिदिने चलन बढेको र यसले गर्दा सडकमा छाडा गाईवस्तु बढ्न थाले पछि व्यस्थापन सुरु गरीएको सिद्धार्थनगर नगरपलिकाका प्रमुख ईस्यिाक अहमद खाँले जानकारी दिए । सहर बजारका पसले, सडकमा गुड्ने गाडीदेखि बस्तीका किसानसम्मलाई छाडा चौपायाले हैरान बनाउन थालिएपछि व्यस्थापन सुरु गरिएको उनले बताए । छाडा चौपाय व्यस्थापनकोलागी नगरपालिकाले वडा नं ११ मा आफै गौशाला निमार्ण गर्न लागेको र निमार्ण सम्पन्न नहुञ्जेल गौशाला र चरण क्षेत्र भएका पालिकाहरुसगं समन्वय गरेर व्यस्थापन गरिने नगर प्रमुख खाँले जानकारी दिए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं छाडाचौपाय व्यवस्थापन संयोजक भोला यादवले गाई,गोरु धनिहरुले हेलचेक्राई गरी जथाभावि छाड्डा पनि बजारमा छाडा चौपाय ब्यबस्थापन चुनौती बनेको उल्लेख गरे । छाडाचौपायको सुरक्षित साथ व्यस्थापन सुरु गरिएको र यसलाई नियमित गरिने यादवले बताए ।
