
Sgr
Ggp
Rgp
Djs
Lnp
Unsku
Srbpu
pku
Pes
Pbu
Gfs
Rgp1
cjs
sbs

Wsp
Rsb
Sls
nsb
Vor
Tsm
Ggd
Pvg
Bbu
Ksm
Ssm
Sbs
Gst
Rgu
Bbbpu
Rgs
Hal
Rgu
Asm

Abd
Syp
sab
Ptm
Gsb
Bml
bbt
Jmb
Mks
Rpp
Rmb
Pls
Jmb
काठमाडौँ । नेपालमा मंकीपक्स संक्रमण पुनः देखिएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको हो । ‘साउदी अरबबाट बिहीबार स्वदेश आएका उहाँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो’, उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ ।’ उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।
त्यस्तै दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमण देखिएको थियो । मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।
