ओमप्रकाश गुप्ता मंगलबार, पुष ०२, २०८१

दाङ । देउखुरीमा स्कुल बसको टक्करबाट मोटरसाइकल चालक शाहीको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर -८ बिजाैरीमा मंगलबार राति ७:३० बजेको समयमा पश्चिमदेखि पुर्व तर्फ गइरहेको रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राप्ती गाउँपालिका-८ बिजाैरीका अन्दाजी वर्ष ३२ का कृष्णबहादुर शाहीको घटनास्थलमा मृत्यु भएको हो ।

त्यस्तै उक्त स्थानमा अहिले आक्रोशित स्थानीयहरूले पुर्व-पश्चिम् महेन्द्र राजमार्ग अन्तरगत लमही- भालुवाङ सडक खण्डको बिजैरीमा सडक अवरुद्ध गरेका छन् भने एउटा टयाङकरमा सामान्य तोडफोड समेत भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । सो राजमार्ग अवरुद्ध हुँदा अहिले गन्तव्यमा हिडेका सयौं यात्रुहरु बोकेको गाडीहरु सडकमा लाम लागेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]