
Pbu
Gsbg-3
ksbl-7
Usbl-7
Jsbg-7
Jsbr-3
Csbg-7
Msbg-2
Rksr-7
Gsbr-6


काठमाडौँ । टिकटकजोडी आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा पुनःफर्किएका छन् ।
साइबर बुलिङको कारण देखाउँदै गत मंसिर २४ गते टिकटकबाट गायब भएका उनीहरु अहिले फर्किएका हुन् । टिकटकबाट ब्रेक लिने घोषणा सहित केही समय हराएको यो जोडी एकसातामै फर्किएका हुन् ।
त्यस्तै टिकटकमा फर्किएसँगै उनीहरु लाइभमा समेत देखिएका छन् । उनिहरुले आफ्नो वालमा केही भिडियोहरु पोस्ट समेत गरेका छन् ।
