
Jsbr-3
Rksr-7
Gsbr-6
ksbl-7
Msbg-2
Pbu
Jsbg-7
Usbl-7
Csbg-7
Gsbg-3


काठमाडौं । दाङ सहित चार जिल्लामा नेपाल पत्रकार महासंघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै निर्वाचित हुने जिल्लाहरु खोटाङ, दोलखा, काभ्रे र दाङ जिल्लाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
खोटाङमा हरिबोल आचार्य, दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र दाङमा सन्तोष सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
